पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमा भन्दा ४० गुणा बढी प्रदूषण
काठमाडौँ । पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले स्वीकार गरेको भन्दा करिब ४० गुणा बढी भएको आइक्यू एयरको तथ्यांकले देखाएको छ । डब्लूएचओले अस्वास्थ्यकर मानेको...