बंगलादेशकी साइमा बनिन् डब्ल्युएचओ दक्षिण–पूर्वी एशिया क्षेत्रीय निर्देशक
काठमाडौँ । बंगलादेशकी साइमा वाजेद विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)को दक्षिण–पूर्वी एशियाको क्षेत्रीय निर्देशक भएकी छन्। बुधबार नयाँ दिल्लीमा बसेको ७६औँ बैठकमा सदस्यहरूले मतदान गरी वाजेदलाई सङ्गठनको दक्षिण एशियाली क्षेत्रीय निर्देशक...