लेबनान स्वास्थ्य प्रणाली समाधान गर्न संघर्षरत छ : डब्ल्यूएचओ प्रमुख
काठमाडौँ । इजरायलले हवाई हमला बढाई देशमा स्थलगत आक्रमणहरू सुरु गरेपछि लेबनानले आफ्नो स्वास्थ्य प्रणालीलाई निरन्तरता दिन कठिनाई भइरहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले चेतावनी दिएका छन् ।...