एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित
ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ताप्लेजुङको अध्यक्षमा डम्बर ध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो । निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना...