अछामको भैरवस्थान प्रहरी चौकी रानीवनको नवनिर्मित भवनको उद्घाटन
अछाम । तुर्माखाद गाउँपालिका-६ कुनिगडामा अवस्थित भैरवस्थान प्रहरी चौकी रानीवनको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसीले उक्त नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन...