तुर्माखाँद गाउँपालिकाद्वारा दुई एम्बुलेन्स खरिद
अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले दुईवटा एम्बुलेन्स खरिद गरेको छ । भौगोलिक रुपमा जिल्लाकै विकट पालिकाको रुपमा रहेको पालिकाले स्थानीयको स्वास्थ्य उपचारलाई ध्यान दिँदै दुईवटा एम्बुलेन्स खरिद गरेको हो । ...