लौरो अभियानका साहुको उम्मेदवारी निष्क्रिय,‘प्रकाशमान हराउ’ अभियानमा उत्रिने घोषणा
काठमाडौँ । काठमाडौँ १ का लौरो अभियानका उम्मेदवार डम्बर साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार प्रकाशमान सिंहलाई हराउने उद्देश्यका साथ साहुले आफ्नो उम्मेदवारी निष्क्रिय बनाएको...