माइतीघर-बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाइभर्सन गर्दा करिडोर क्षेत्र अस्तव्यस्त
काठमाडौँ । काठमाडौँको माइतीघर-बबरमहल हुँदै नयाँबानेश्वरसम्म चल्ने सवारी साधनलाई डाइभर्सन गर्दा करिडोर क्षेत्र पनि अस्तव्यस्त बनेको छ । महानगर प्रहरीका अनुसार अहिले अहिले प्रहरीले मुख्य सडकबाट सवारी डाइभर्सन गरिएको छ...