जम्मू कश्मीरका डाइरेक्टर जेनरल हत्या मामिलामा नोकर पक्राउ
काठमाडौँ । जम्मू कश्मीरका डाइरेक्टर जेनरल हेमन्त लोहियाको शङ्कास्पद परिस्थितिमा मृत्यु भएको सम्बन्धमा प्रहरीले उनको नोकरलाई पक्राउ गरेको छ। जम्मुमा रहेका बीबीसीका सहयोगी पत्रकार मोहित कंधारीले २३ वर्षीय नोकरलाई पक्राउ...