पाकिस्तानमा डाकु आक्रमणमा ७ प्रहरीको मृत्यु
काठमाडौँ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा आइतबार डाकुहरूले गरेको आक्रमणमा सात प्रहरी अधिकारीको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । दर्जनौं अपराधीहरूले घोटकी जिल्लाको प्रहरी क्याम्पमा आक्रमण गर्दा सात...