डाकेन्द्र थेगिमलाई भोट माग्न इलाम पुगे हर्क साम्पाङ
काठमाडौँ । धरानका मेयर हर्क साम्पाङले इलाम-२ को उपनिर्वाचनमा पहिचान पक्षधरका उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई समर्थन गर्दै उनको घरदैलोमा भोट माग्न पुगेका छन् । थेगिमको चुनावी सभामा उपस्थित भएर साम्पाङले समर्थन...