केयूको उपकुलपतिका लागि डाक्टरहरूले पनि आवेदन दिन पाउने
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको उपकुलपतिका लागि डाक्टरहरूले पनि आवेदन दिन पाउने भएका छन् । सिफारिस समितिको बिहीबार बसेको बैठकले कार्यविधि परिमार्जन गर्ने निर्णय गरेपछि डाक्टरहरूले पनि आवेदन दिन पाउने भएका...