नेपाल-रोमानिया द्विपक्षीय श्रम सम्झौताको कार्यान्वयनलाई गति दिन संयुक्त बैठक आयोजना गरिने
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि रोमानीयाका राजदूत डानियेला सेजनोभ टानेबीच आज शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। उक्त भेटमा नेपाल र रोमानीयाबीच भएको...