डान्सबारमा अश्लीलता प्रदर्शन गर्न नपाइने, ३० दिनसम्म सीसीटिभी फुटेज राख्नुपर्ने
काठमाडौं । सरकारले होटेल, रेस्टुराँ, डान्स बार, क्लबलगायतका रात्रिकालीन व्यवसायमा सञ्चालका लागि मापदण्ड बनाएको छ । गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले दिएको सुझाव अनुसार सरकारले...