डाबर नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख हस्तान्तरण
काठमाडौँ । डाबर नेपालले भूकम्प पीडितको राहतको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ। डाबर नेपालले बिनाशकारी भूकम्पमा ज्यान गुमाउनेहरूप्रति दुःख व्यक्त गर्दै घाइतेको शीघ्र...