१८ फाल्गुन २०८०, शुक्रबार
खाद्यपूरक उत्पादन सिफारिस नगर्न चिकित्सकलाई निर्देशन
काठमाडौँ । राष्ट्रिय ट्रमा सेन्टरले डायट्री सप्लिमेन्ट र न्युट्रासिटिकल अर्थात् खाद्यपूरक उत्पादन सिफारिस नगर्न चिकित्सकलाई निर्देशन दिइएको छ । एक सूचना जारी गर्दै ट्रमा सेन्टरले औषधी व्यवस्था विभागमा दर्ता-स्वीकृत भएका...