यस वर्षको ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार’ डा. शाहीलाई प्रदान
काठमाडौँ । एनआरएनए नन् रेसिडेन्ट नेपाली एसोसिएशन क्यालिफोर्निया अमेरिकाले हरेक वर्ष प्रदान गर्दै आएको ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार’ यस वर्ष डा. अरुण शाहीले प्राप्त गरेका छन्। पर्वतको पैंयु गाउँपालिकास्थित हुवासमा...