मुटु रोगको समस्या भयावह बन्दै छ : डा. उपाध्याय
काठमाडौँ । नेपालका प्रसिद्ध मुटु रोग विशेषज्ञको रूपमा परिचित छन् डा. अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका...