राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजकमा डा. असिम भण्डारी मनोनयन
काठमाडौँ । सरकारले डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टिडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय खेलकुद विकास नियमावली,...