काँग्रेसमा आफू ‘भाइरल’ हुन जे पनि बोल्ने प्रवृत्ति बढ्यो : परराष्ट्र मन्त्री राणा
काठमाडौँ । परराष्ट्र मन्त्री एवं नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाले आफू ‘भाइरल’ हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति नेपाली काँग्रेस पार्टीभित्र बढेको बताएकी...