अवकाश पाएको साता नबित्दै बिच्छाले पाए प्रधानमन्त्रीको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्ति
काठमाडौँ । स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशकबाट अनिवार्य अवकाश लिएका वरिष्ठ बाल रोग विशेषज्ञ डा. आरपी बिच्छा प्रधानमन्त्री शेरबहादुर देउवाको जनस्वास्थ्य विज्ञ सल्लाहकारमा नियुक्त भएका छन् । गत सोमबार बसेको...