२६ फाल्गुन २०७९, शुक्रबार
पाकिस्तानी समकक्षीले दिए राष्ट्रपति पौडेललाई बधाई
काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई पाकिस्तानका समकक्षीले बधाई दिएका छन् । पाकिस्तानी राष्ट्रपति डा.आरिफ अल्भीले राष्ट्रपतिको आधिकारिक ट्विटर अकाउन्टमार्फत पौडेललाई बधाई दिएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेललाई बधाई...