गण्डकी विश्वविद्यालयको कुलपतिमा डा. तिवारी नियुक्त
काठमाडौँ । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्रा. डा. इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई शुक्रबार कुलपति नियुक्त गरेका हुन् । कुलपति बन्ने अन्तिम छनोटमा परेका...