जुम्लाका स्वतन्त्र उम्मेदवार डा.रोकायाको उम्मेदवारी फिर्ता
काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभाको टिकट नदिएको भन्दै स्वतन्त्र उम्मेदवारी दिएका डा.कलबहादुर रोकायाले उम्मेदवार फिर्ता लिएका छन्। पार्टीभित्रको त्याग तपस्या, पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बारम्बार आग्रह र पार्टी...