नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा डा. पन्त
चितवन । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा डा. कृष्णराज पन्त चयन भएका छन् । शुक्रबार यहाँ आयोजना गरिएको संयुक्त बैठक एवं कमिटी रुपान्तरण कार्यक्रममा पन्तको अध्यक्षतामा २२५ सदस्यीय जिल्ला कार्यसमिति गठन...