गण्डकीको योजना आयोगको उपाध्यक्षमा देवकोटा नियुक्त
काठमाडौँ। गण्डकीको प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण देवकोटा नियुक्त भएका छन् । आइतबारको मन्त्रिपरिषद् बैठकले देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो । योजना आयोगको अध्यक्ष भने मुख्यमन्त्री...