अर्थोपेडिक अस्पतालमा डा. भण्डारी नियुक्त
काठमाडौँ । गैरनाफामूलक च्यारिटीका रुपमा स्थापना भई नेपालमा हाडजोर्नीका बिरामीको सेवा गर्दै आएको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालको मेडिकल डाइरेक्टरमा डा. कैलाशकुमार भण्डारी नियुक्त भएका छन् । हाडजोर्नीसम्बन्धी रोगका विशेषज्ञ डा....