कर्मचारीलाई संघमै थुपारेर संघीयताको असल अभ्यास हुन सक्दैन : खिमलाल देवकोटा
काठमाडौँ । डा. खिमलाल देवकोटाले दलहरूले स्थानीय तहको फोहोर सफा गर्नुपर्नेमा झन् फोहोर गरेको आरोप लगाएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिमा बोल्दै देवकोटाले सो सो आरोप लगाएका हुन्...