एसिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित
काठमाडौँ । कन्जरभेटिभ पार्टीहरूको अन्तर्राष्ट्रिय संस्था एसिया प्यासिफिक डेमोक्रयाट युनियनमा राप्रपा निर्वाचित भएको छ। अष्ट्रेलियामा सम्पन्न सम्मेलनबाट राप्रपाका कार्यसम्पादन समिति सदस्य डा. गीताभक्त जोशी उपाध्यक्षमा निर्वाचित भएका छन् । सम्मेलनले...