आवासीय चिकित्सकको श्रम शोषणले सीमा नाघ्यो : डा. गोविन्द केसी
काठमाडौँ । डा. गोविन्द केसीले आवासीय चिकित्सकहरूको श्रम शोषणले सीमा नाघेको बताएका छन् । अस्पतालको सेवाको ठूलो हिस्साका लागि आवासीय चिकित्सकमा भर पर्ने निजी मेडिकल कलेजहरूले उनीहरूलाई दिनुपर्ने निर्वाह भत्ताको...