प्रमुख दलका शीर्ष नेतालाई भोट नदिन डा.केसीको आह्वान
काठमाडौँ । डा. गोविन्द केसीले प्रमुख दलका शीर्ष नेतालाई भोट नदिन आह्वान गरेका छन् । काठमाडौँमा पत्रकार सम्मेलन गर्दै डा.केसीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा...