‘जनताका समस्या बुझ्न समुदायमा काँग्रेस अभियान’
चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. गोविन्द पोखरेलले काँग्रेसले सुरु गरेको समुदायमा काँग्रेस अभियानमा तल्लो तहका नागरिकका कुरा सुनिने बताएका छन् । प्रेस युनियनका जिल्लास्थित पत्रकारसँग आज यहाँ भएको...