जनसहभागितामा भएका संरक्षणका काम नमूना : डा. गुरुङ
काठमाडौँ । विश्व वन्यजन्तु कोष(डब्लुडब्लुएफ)ले नेपालको संरक्षण क्षेत्रमा काम गरेको ३० वर्ष पुगेको अवसरमा आज विशेष कार्यक्रम गर्दैछ । डब्लुडब्लुएफ नेपालमा सन् १९९३ मा स्थापना भई वनजङ्गल, वन्यजन्तु तथा पानी...