सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न माग
काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले सहज रूपमा मानव अंग प्रत्यारोपण गर्न पाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले मिर्गौला...