जल तथा मौसमसम्बन्धी नीतिको मस्यौदा तयार
काठमाडौँ । सरोकारवालाहरूले जलवायु परिवर्तनका कारण विपद्का घटना वृद्धि भएको जनाउँदै यस क्षेत्रमा लगानी बढाउन माग गरेका छन् । । आज काठमाडौँमा आयोजित पूर्वानुमानमा आधारित पूर्वकार्यको राष्ट्रिय ढाँचातर्फ भन्ने नारासहित...