रुसी सेनामा भर्ती रोक्न र फिर्ता ल्याउन कसरी पहल गर्नुहुन्छ ?
काठमाडौँ । माओवादी केन्द्रका सांसद जनार्दन शर्माले रुसका लागि प्रस्तावित राजदूत डा. जङ्गबहादुर चौहानलाई रुसी सेनामा भर्ती रोक्न र भर्ती भएका नेपालीलाई फिर्ता ल्याउन कस्तो पहल गर्नुहुन्छ भन्दै प्रश्न गरेका...