डा. जागेश्वर गौतमको सरुवा सदर
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जोगेश्वर गौतमको हिजो (सोमबार) गरिएको सरुवा सदर गरेका छन् । उनलाई प्रसुती तथा स्त्रीरोग अस्पताल सरुवामा पठाइएको...