कसैको त्रासमा नपरी मतदान गर्नुस् : आयुक्त डा.तुलाधर
काठमाडौँ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदान गरेकी छन्। आयुक्त डा.तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका-२ मा रहेको महेन्द्र मन्दिर मावि मतदान केन्द्रबाट मतदान गरेकी हुन्। मतदानपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै निर्वाचन...