डब्ल्यूएचओका महानिर्देशकले गरे मुस्ताङका स्वास्थ्यकर्मीको कामको प्रशंसा
काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले गरेको कामको प्रसंसा गरेका छन् । महानिर्देशक डा. गेहब्रेयसले स्थानीय छापताङ खोलामा आएको बाढीका कारण स्वास्थ्यकर्मीहरुले...