ओमिक्रोनलाई सामान्य नठान्न विश्व स्वास्थ्य संगठन चेतावनी
काठमाडौँ । विश्व स्वास्थ्य संगठनका प्रमुखले कोभिड–१९ को नयाँ भेरियन्टलाई सामान्य ठान्नु भ्रम रहेको बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस एडानोम गेब्रेयससले जेनेभामा आयोजित पत्रकार...