परीक्षामा अनियमितता गरेको पुष्टि भएका पूर्वसहसचिव आयोगको सदस्यमा नियुक्त
काठमाडौँ । शिक्षकको परीक्षामा अनियमितता गरेको पुष्टि भएका व्यक्तिलाई नै शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरिएको छ । ०६१/०६२ को माध्यमिक तहको शिक्षकको लिखित परीक्षामा अनियमितता गरेको ठहर गर्दै अख्तियार...