भालुवाङ दुर्घटना : साहित्यकार एवं वामपन्थी चिन्तक ताराकान्त पाण्डेयको निधन
काठमाडौँ । दाङको भालुवाङमा शुक्रबार राति भएको बस दुर्घटनामा परी समालोचक तथा वामपन्थी चिन्तक प्राध्यापक डा.ताराकान्त पाण्डेयको निधन भएको छ। नेपालगन्जबाट काठमाडौँ जाने क्रममा भे १ ख ३९१२ यात्रुवाहक बस ...