राष्ट्रपति र प्रधानमन्त्रीद्वारा साहित्यकार शर्माको निधनप्रति दुःख व्यक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले अग्रणी साहित्यकार डा. तारानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले शर्माको निधनबाट नेपाली साहित्यले एक कुशल साधक गुमाएको बताएकी छन् । सामाजिक...