प्रधानमन्त्री कार्यालयका सचिव ढकालको अवकाश
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. तीर्थराज ढकालले अनिवार्य अवकाश लिएका छन् । निजामती सेवाको करिब ३८ वर्षको सेवा अवधि पछि बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट बिदाइ भएका...