राष्ट्रिय सभा अध्यक्ष दाहाल र आईपीयू अध्यक्ष तथा महासचिवबीच शिष्टाचार भेटवार्ता
जेनेभा । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले अन्तर व्यवस्थापिका संघका अध्यक्ष डा. तुलिया अक्सन एवं महासचिव मार्टिन चुङगोङसँग शिष्टाचार भेटवार्ता गरेका छन् । भेटमा नेपालको संघीय संसद र अन्तर व्यवस्थापिका...