सामाजिक र आर्थिक रूपान्तरणमा सहकारीको महत्त्वपूर्ण योगदान : सचिव डा. रेग्मी
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सामाजिक, आर्थिक रूपान्तरणमा सहकारीले महत्त्वपूर्ण योगदान पुर्याएको बताएका छन् । राष्ट्रिय सहकारी महासङ्घ तथा भूमि व्यवस्था, सहकारी...