स्वास्थ्य सेवा विभागको महानिर्देशकमा सिंह
काठकाडौँ । डा. दिपेन्द्ररमण सिंह फेरि स्वास्थ्य सेवा विभागको महानिर्देशक बनेका छन् । डा. सिंहलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले गत साउनमा जिम्मेवारीबाट हटाएको थियो । तर, उनै सिंहलाई जिम्मेवारीबाट हटाएको...