डा. दिलजानको ‘किटो डाइट’ वैज्ञानिक सिद्धान्तविपरीत रहेको काउन्सिलको ठहर
काठमाडौँ । डा. दिलजान मंसूरको मैतीदेवीस्थित एफडीएच नामक क्लिनिकले गरेको उपचार पद्धति मेडिकल मापदण्डविपरीत ठहर भएको छ । नेपाल मेडिकल काउन्सिलको बैठकले डा. मन्सूरले चिकित्सक तथा डाइटिसियन भनेर गरेको उपचार...