डा. दीपेन्द्र श्रेष्ठ बागमती प्रदेश योजना आयोगको सदस्य नियुक्त
काठमाडौँ । बागमती प्रदेश योजना आयोगको सदस्यमा डा. दीपेन्द्र श्रेष्ठ नियुक्त भएका छन् । श्रेष्ठ नेपाल बुद्धिजीवी परिषद् सचिव तथा एमाले परराष्ट्र मामिला विभाग सदस्य समेत हुन् । मेडिकल माईक्रोबायोलोजीमा...