वैदेशिक रोजगार बोर्डका प्रमुख उप्रेतीमाथि २० लाख घुस लिएको आरोप: मन्त्रालय तानिए, छानबिन हुँदै
काठमाडौँ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका प्रसाद उप्रेतीमाथि गम्भीर घुस काण्डको आरोप लागेपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनलाई छानबिनको लागि मन्त्रालयमा तानेको छ। डेनमार्कको श्रम...